काठमाडौं– विवेकशील नेपाली आन्दोलनका सहसंस्थापक पुकार बमले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उमेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उमेदवारी घोषणा गर्दै अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेको बताउँदै अब संसद्मा पुगेर नागरिकका आवाज बोल्न उम्मेदवारी दिएको बताएका छन् । ‘स्थानीय निर्वाचनमा देशका केही मुख्य सहरहरूमा […]