नेपालमा भारतदेखि अफ्रिकासम्मबाट फलफूल आयात, ९० प्रतिशत भारतीय उत्पादन

काठमाडौं । नेपालमा फलफूल तथा तरकारीको बजार भारतीय बजारमा निर्भर हुने गर्दछ । भारतिय बजारभाउ बढ्दा नेपाली बाजार महंगिन्छ भने भारतीय बजार घट्दा नेपाली बजार पनि घट्ने गर्दछ । नेपालको फलफूल बजार ९० प्रतिशत बढी भारतसँग निर्भर छ । जाडो मौसम सकिएको र गमी सुरुवात हुँदा नेपानी फलफूल बजारमा अंगुर, खरबुजा, मेवा, नरिवल लगायतका फलफूलको […]

सम्बन्धित सामग्री

तिहारमा ७५ करोडको फलफूल आयात, इटालीबाट किबी र भियतनामबाट ड्रागन फ्रुट

१० कात्तिक, काठमाडौं । फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धुम्रवराहीलगायत काठमाडौं उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् । काठमाडौँ उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको बताउँछन् […]