काठमाडाैं : एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित अमृत कुमार बोहोराले भोलिका लागि बोलाइएको महाधिवेशन कमिटीको बैठक रोक्न आग्रह गरेका छन्।उनले एक वक्तव्य जारी गरेर बिग्रिएको स्थितिलाई सुधार गर्ने उपाय खोजिनुपर्नेमा आयोजक कमिटीको बैठक भनेर स्थिति थप असहज बनाउने काम हुन लागेकाले बैठक रोक्न उनले आग्रह गरेका हुन्।तर संस्थापन पक्षले उनको यो आग्रह यो आग्रहलाई गुटगत आग्रहको वक्तव्यबाजी अभिव्यक्ति भएको जनाएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीका प्रेस सल