नयाँ दिल्ली - भारतका विदेशमन्त्री एस. जयशंकरले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनर्बहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताएका छन् ।
प्रधानमन्त्री शेख हसिना अपदस्त भएको एक दिनपछि छिमेकी मुलुक बङ्गलादेशको पछिल्लो घटनाक्रमबारे उनको सो टिप्पणी आएको हो । उनले हसिना भारतमा रहेको पुष्टि गरे...