बागमती सरकारले प्रदेशमा तीन मल कारखाना स्थापना गर्ने

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशमा ३ वटा मल कारखाना स्थापना गर्ने भएको छ।प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो।केही समयअघि प्रदेशको राजधानी हेटौंडास्थित औद्योगिक क्षेत्र र चितवनको औद्योगिक क्षेत्रमा जग्गा खोजीसमेत गरेको थाइल्याण्डको निजी कम्पनीसँग प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ।प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानु

सम्बन्धित सामग्री

हाइड्रोजन प्रविधिबाट मल कारखाना खोल्न सुझाव

हेटौंडा : काठमाडौं विश्वविद्यालयले बागमती प्रदेश सरकारलाई हाइड्रोजन प्रविधिबाट मल उत्पादन कारखाना सञ्चालन गर्न सुझाव दिएको छ।बिहीबार हेटौंडा आइपुगेको विश्वविद्यालयको प्राविधिक टोलीले हाइड्रोजन प्रविधिबाट रासायनिक मल उत्पादन कारखाना सञ्चालन गर्न सुझाव दिएको हो। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा काठमाडौं विश्वविद्यालयसँग प्राविधिक परामर्श तथा छलफल गरेको थियो।छलफलमा विश्वविद्यालयका ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले मल कारखाना

बागमतीमा रासायनिक मल कारखाना खोल्ने

काठमाडौं, माघ १९ । बागमती सरकारले रासायनिक मल कारखाना सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले प्रदेशका ३ मा मल कारखाना खोल्ने निर्णय गरेको हो । प्रदेशमा तीनवटा रासायनिक मल कारखाना खोल्न आवश्यक प्रक्रियासमेत अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीनवटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल […]

बागमती प्रदेश सरकारले ३ वटा मल कारखाना स्थापना गर्ने

बागमती प्रदेश सरकारले रसायनिक मल कारखाना खोल्ने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका ३ स्थानमा मल कारखाना खोल्ने निर्णय गरेको हो । विदेशी लगानीकर्ताहरुसँगको सहकार्यमा प्रदेशमा तीनवटा रसायनिक मल कारखाना खोल्न आवश्यक प्रक्रियासमेत अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीनवटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो । बाली लगाउने समयमा रसायनिक मल अभावका कारण किसानले भोग्दै आएको समस्याको

बागमतीमा तीनवटा मल कारखाना स्थापना गर्ने तयारी

बागमती प्रदेश सरकारले तीनवटा मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । बर्सेनि किसानले भोग्दै आएको मल समस्यालाई सहज बनाउन बागमती सरकारले मध्यमवर्गका तीनवटा मल कारखाना स्थापना गर्ने तयारी गरेको...

बागमतीमा तीन मल कारखाना स्थापना गर्ने प्रदेश सरकारको तयारी

बागमती प्रदेश सरकारले तीन वटा मल कारखाना स्थापना गर्ने भएको छ। सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीन वटा मल कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि...

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

बागमती–बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल पनि […]

३ वटा रासायनिक मल कारखाना स्थापना गर्ने बागमती प्रदेश सरकारको निर्णय

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ ।बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल पनि भइरहेको जानकारी दिँदै त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग पनि छलफल गर्ने बताए । धेरै खर्चभन्दा सानो खर्चमा हुने उद्योग खोल्ने उनले बताए । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने बहुवर्षीय ठेक्काको पनि मापदण्ड तय गर्ने र प्रदेश किताबखाना सञ्चालनमा ल्याउने निर्णयसमेत बैठकले गरेको छ ।बैठकले सामुदायिक विद्यालयमा अध्ययन गरेका सबै छात्रालाई स्नाकोत्तरको शिक्षा निःशुल्क गर्नेसमेत निर्णय भएको प्रवक्ता खनालले जानकारी दिए ।

प्रदेशमा नै रासायनिक मल कारखाना स्थापना सम्भव छ : मन्त्री हुमागाईं

बागमती प्रदेशका कृषि तथा पशुपंछी मन्त्री बसुन्धारा हुमागाईले सबैको साथ र सहयोगबाट प्रदेशमा नै रासायनिक मल उत्पादनका लागि कारखाना स्थापना गर्न सकिने बताएका छन् । बुधबार हेटौंडामा आयोजित कृषि पशुपंछी तथा मत्स्य क्षेत्रको रुपान्तरणको लागि मार्गचित्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री हुमागाईँले प्रदेशमा नै रासायनिक मल उत्पादन कारखाना खोल्न कुनै समस्या नभएको तर सबै क्षेत्रले उत्तिकै मात्रामा सहयोग गर्नुपर्ने बताए ।‘सबै क्षेत्रले आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने हो भने हामीले प्