हेटौंडा । गाँजालाई वैधानिकता दिनुपर्ने प्रस्ताव संघीय संसद्मा दर्ता गर्ने मकवानपुरका जुन क्षेत्रका सांसद देशका स्वास्थ्यमन्त्री रहनुभएको छ सोही क्षेत्रमा प्रहरी गाँजा र अफिमविरुद्ध आक्रामकरूपमा प्रस्तुत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर जिल्लाका विभिन्न स्थानमा हुने अवैध लागूऔषध गाँजा र अफिम उत्पादन तथा खेती नियन्त्रण कार्यक्रम नै बनाएर आक्रामक बनेको हो । जसअन्तर्गत माघ […]