गैरकानुनी काम नगर्न नेपालीलाई एनआरएनए कतारको अपिल

दोहा – कानुन उल्लङ्घन हुने काम नगर्न यहाँ कार्यरत नेपालीलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कतारले अपिल गरेको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार हाल केही दिनदेखि सामाजिक सञ्जालमार्फत नेपाली श्रमिकहरूद्वारा कतारको कानुन उल्लङ्घन हुने गरी गरिएका गतिविधिहरू सार्वजनिक भएपछि संघले ध्यानाकर्षण भएको जनाएको छ  । ‘यस्ता गतिविधिहरूले नेपाली समाज र नेपाली […]

सम्बन्धित सामग्री

नेटवर्किङ व्यवसायका नाममा ठगी गरेको पाइए कारबाही : गृह

काठमाडौं : पछिल्लो समय सूचना प्रविधिका नाममा ठगी बढेको भन्दै बिना इजाजत गैरकानुनी काम नगर्न नगराउन गृह मन्त्रालयले सचेत गराएको छ।गृहले शुक्रबार एक सूचना जारी प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाईन वा विद्युतीय कारोबारका नाममा गाउँ, टोल, समाजमा हुने गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताएको हो।जनतालाई आर्थिक लाभ पुर्‍याउने प्रलोभनमा पछिल्लो समय विभिन्न स्वरुपका गैरकानूनी आर्थिक क्रियाकलाप सञ्चालनबाट आम जनसमुदायमा ठगी र असुरक्षाको वातावरण सृजना भएको गुनासाहरु प्राप्त ह