मणिपाल हस्पिटल : यसरी मिल्यो बिरामीको मृत्यु र चिकित्सकमाथि कुटपिट प्रकरण

पर्वत : देशैभर चिकित्सकहरूले आन्दोलन गर्नुको एउटा विषय पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालको बिरामी मृत्यु प्रकरण पनि एक हो।असोज सात गते लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीय सुकमाया दुरालाई श्वासप्रश्वास तथा ढाड दुख्ने समस्या सम्बन्धी बिरामी भई मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा चिकित्सकको लापरबाहीका कारण दुराको मृत्यु भएको र मृत्युको कारण खुलाउनु पर्ने माग राखी आन्दोलन गरे।त्यस क्रममा मृतक पक्ष र चिकित्सक पक्ष बीच विवाद स

सम्बन्धित सामग्री

रून्देहीमा स्वास्थ्य क्षेत्र सुधारका लागि छलफल

अस्पतालमा चिकित्सकमाथि कुटपिट हुने, अस्पताल तोडफोड हुने र बिरामीका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्ने आरोप बढ्दै गएपछि बुटवलमा शनिबार त्यसको न्यूनिकरणबारे छलफल गरिएको छ ।