तनहुँको ब्यासमा मेयर उम्मेदवार रहेका गोविन्दराज जोशीका छोरा कुटिए

काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा मेयरका उम्मेदवार रहेका गोविन्दराज जोशीका छोरा दीपकराज जोशी कुटिएका छन् । मतदान केन्द्रमा प्रतिनिधीको विषयमा विवाद भएपछि जोशीले मतपत्र च्यातेपछि उनीमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ । जोशी, स्वतन्त्र उम्मेदवार हुन् । ब्यास नगरपालिका-८ रिस्तीमा रहेको मतदान केन्द्रमा उनी मतदान गर्न पुगेका थिए । रिस्ती कांग्रेस नेता रामचन्द्र […]

सम्बन्धित सामग्री

एमाले र जोशी समूह मिलेको व्यासमा कांग्रेस पछाडि

काठमाडौं । नेकपा एमाले र नेपाली गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल भएको तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार पछाडि परेका छन् । पछिल्लो मतपरिणाम अनुसार व्यासमा एमाले र जोशी समूहको प्यानलबाट कैची चिह्नमा चुनाव लडेका मेयर उम्मेदवार दीपकराज जोशीले १०२२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ६५३ मत पाएका छन् । त्यस्तै उपमेयरमा […]

उम्मेदवार कुटिएको वडामा पुनः मतदान गर्न एमाले र गोविन्दराज जोशी समूहको माग

दमौली । नेकपा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहले ब्यास नगरपालिकाको वडा नबर ८ स्थित रिस्तका दुवै बुथ नपाली कांग्रेसले एकलौटी कब्जा गरेको भन्दै पुनः मतदानको माग गरेका छन् । कांग्रेसका मेयर उम्मेदवार वैकुण्ठ न्यौपाने पक्षधर व्यक्तिहरूले मतदान केन्द्र नियन्त्रणमा लिएको र मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीसहित एमालेका मतदान प्रतिनिधिहरूलाई समेत कुटपिट गरेको भन्दै […]