काठमाडौं । मसाज वा मालिस पौराणिक समयदेखि नै विभिन्न रोगको उपचारका लागि प्रयोग गर्ने प्रचलित विधि हो । यसलाई ३००० इसापूर्वदेखि प्रयोगमा आएको प्राकृतिक चिकित्सा विधि मानिन्छ । प्राकृतिक चिकित्सा विधिमध्येको मसाज आफैंमा बहुउपयोगी विधि हो । मसाज सबै उमेर र सबै लिंगका मान्छेको लागि उपयुक्त विधि हो । अहिलेसम्म पनि बच्चा जन्मिएको ६ महिनासम्म […]