एजेन्सी । भारतीय अभिनेता गजराज राव र मिर्जापुर फेम दिव्येन्दु स्टारर फिल्म ‘थाई मसाज’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर २२ अक्टोबर शनिबार रिलिज भएको हो । २ मिनेट २५ सेकेण्डको यस ट्रेलरमा कमेडीसँगै एक विशेष सामाजिक सन्देश पनि लुकेको छ, जसको बारेमा मानिसहरु खुलेर कुरा गर्न सक्दैनन् । फिल्म ‘थाई मसाज’ मा […]