गुठीचौरका होमस्टेमा रमाउँदै पर्यटक

जुम्लाको गुठीचौर गाउँपालिकामा ५३ होमस्टे छन। गुठीचौर गाउँपालिका वडा नम्बर १ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलंगा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्ये नजर गर्दै होमस्टे सञ्चालनमा ल्याइएको हो।...

सम्बन्धित सामग्री

गुरुङ पोसाकमा सजिएर टिकटक बनाउनेहरुले भरिभराउ घान्द्रुक

पोखरा : पर्यटकीय गन्तव्यको रुपमा चर्चित घान्द्रुकमा पर्यटकको चहलपहल बाह्रैमास हुन्छ। गुरुङ संस्कृतिको होमस्टेमा रमाउँदै हिमालको दृश्य हेर्न पाउनु घान्द्रुकको विशेषता नै हो। कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ मा पर्ने घान्द्रुकबाट देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमालले पर्यटकलाई तानिरहेको छ। तर, पछिल्लो समय पर्यटकको आर्कषण फेरिएको छ। गुरुङ पोसाकमा सजिएर फोटो…

गुठिचौरका होमस्टेमा पारिवारिक वातावरणमा रमाउँदै पर्यटक

जुम्लाको गुठिचौर गाउँपालिकाले ५३ होमस्टे छन्। गुठिचौर गाउँपालिका वडा नम्वर १ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलंगा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्येनजर गर्दै होमस्टे सञ्चालनमा ल्याएको हो। होमस्टेमा पर्यटकले सम्मान सत्कार पाउँछन्। यहाँको रैथाने बस्तुको खान्की बनाइन्छ। जसका कारण यहाँका होमस्टे राम्ररी चलिरहेका छन्।