सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने बाटो खुल्यो

यही २५ मेसम्म खेलाडी प्रतिस्थापन गर्न पाउने आईसीसीले समय दिएकाले नेपाल क्रिकेट संघले चाहेमा उनलाई अमेरिका पठाउन सक्छ ।