मल अभावसँगै पर्याप्त वर्षा नहुँदा प्रदेश–१ मा धान रोपाइँ प्रभावित

काठमाडौँ – मलको अभावका बीच प्रदेश १ मा हालसम्म ४८.६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। मल अभावसँगै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँ प्रभावित भएको किसानहरुले गुनासो गरेका छन्। प्रदेश १ स्थित खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार पछिल्लो समय वर्षाको कमिका कारण रोपाइँ हुन नसकिरहेको हो। प्रदेशका १४ जिल्लाको […]

सम्बन्धित सामग्री

यो वर्ष ८७% मात्रै रोपाइँ

तराई–मधेस र कतिपय पहाडी भूभागमा समयमै वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । गत वर्षको तुलनामा यस वर्ष एक लाख २५ हजार हेक्टर कम जमिनमा धान रोपाइँ भएको हो । कृषि तथा...

प्रयाप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित

काठमाडौं । असार महिनामा प्रयाप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित भएको छ । असारमा हुनुपर्ने रोपाइँ गत वर्षको तुलनामा ११ प्रतिशत कम भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार असार अन्तिमसम्ममा देशभर कुल ९ लाख ७० हजार ४ सय ८४ हेक्टर क्षेत्रफल अर्थात कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत रोपाइँ सकिएको छ । गत […]