बुटवल : अन्नभण्डारको रूपमा चिनिने लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अहिले झरी पर्नुपर्ने समय हो। तर टन्टलापुर घाम लाग्दा धान रोपाइँ प्रभावित बनेको छ।
असार महिना सकिनै लाग्दा लुम्बिनी प्रदेशमा ७५ प्रतिशतमात्र रोपाइँ सकिएको छ। रोपाइँ सक्ने बेलामा समेत यस वर्ष पर्याप्त वर्षा हुन सकेको छैन। राम्रोसँग वर्षात नभएपछि किसानले धान…