काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्यानले बलात्कार आरोपी सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेकोमा आपत्ति जनाएका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत शुक्रबार साँझ लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेपछि बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन पाउन नहुने धारणा सार्वजनिक...