पतिले दाह्री नकाट्दा घरमा दिनदिनै कचकच, ‘तलाक’ दिने पत्नीको चेतावनी

पतिपत्नीबीच विभिन्न कारणले विवाद भएका घटना सार्वजनिक हुन्छन् । भारतको उत्तर प्रदेशमा पतिको दाह्रीका कारण परिवारमा विवाद देखिएको छ । बिहेपछि पत्नीलाई पतिलाई पटक–पटक दाह्री काट्न आग्रह गरिन् । तर पति इमाम भएका कारण धार्मिक हिसाबले दाह्री काट्न नपाइने अडानमा बसे । इमामले दाह्री काट्न नहुने धार्मिक विश्वास छ । धार्मिक हिसाबले दाह्री काट्न नपाइने, पत्नीले दाह्री काट्न दबाब दिने भएपछि इमामले प्रहरीमा उजुरी गरेका छन् । पत्नीले आफू मोडल भएकाले दाह्री काट्नैपर्ने दबाब दिएकी छन् । दाह्री नकाटे तलाक दिने पत्नीको चेतावनी रहेको...

सम्बन्धित सामग्री

सेतै दाह्री फुलेका बा

बुढा बुवालाई घरमा सबैले हिँड्न नसक्ने भनेर कुट्दा रहेछन्। विभिन्न नामले सम्बोधन गर्दा रहेछन्। सामाजिक सुरक्षा भत्ता पनि आमा छोरी भएर चलाउँदा रहेछन्। बुवालाई केही नदिँदा रहेछन्। त्यै भएर नि बुवा धेरै रुनु भएको रहेछ।

दाह्री जुंगा पाल्नुहुन्छ ? यी टिप्स काम लाग्छन्…

दाह्री र जुंगालाई कालो र घना बनाउनका लागि महंगा ब्युटी प्रोडक्टहरू किन्नुको साटो घरमा पाइने चीजहरूकै उपयोग गर्नुभए राम्रो हुन्छ । यी कुराहरूले दाह्री र जुंगा छिट्टै सेतो हुने समस्या पनि हटाउँछन् र चिलाउने पनि हटाउँछन् । - काँचो मेवा पिँधेर त्यसमा बेसारको धूलो र एक चम्चा घिउकुमारीको रस हाल्नुस् अनि दाह्रीजुंगामा दल्नुस् । ती घना र काला हुन्छन् । - तुलसीका पातलाई प्याजको रसमा हालेर दाह्रीजुंगामा दल्दा सेतोपना हट्छ । - एक गिलासमा कढीको पात हालेर उमाल्नुस् । यसलाई पिउँदा दाह्रीजुंगा काला बस्छन् । - कढीको पातलाई ...