एनआईसी एसियासँग वर्ल्ड रेमिट र अर्बिट रेमिटको सम्झौता

काठमाण्डौ - एनआईसी एसियासँग वर्ल्ड रेमिट र अर्बिट रेमिट सम्झौता भएको छ । सम्झौता अनुसार अब ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने भएको छ।  भएको छ । सम्झौता अनुसार अब ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने भएको छ। पछि एनआईसी एसियासँगै नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने&...

सम्बन्धित सामग्री

नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ ।  रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिका तर्फबाट प्रमुख...

नेपाल रेमिट र कृषि विकास बैंकबीच सम्झौता

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल र कृषि विकास बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गरूङले हस्ताक्षर गरेका छन् । विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल. तथा […]

नेपाल रेमिट इन्टरनेशनल र प्रभु म्यानेजमेन्ट बीच व्यावसायिक सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यावसायिक सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरे । यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रा.लि नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को मुख्य प्रतिनिधि भएको छ ।     नेपाल...

नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यावसायिक सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरे । यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रा.लि नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को मुख्य प्रतिनिधि भएको छ ।नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरूमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । विभिन्न वालेट कम्पनीहरूसँग साझेद

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता भएको छ ।बैंक कोतर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।नेपाल रेमिट इन्टरनेसनलमार्फत आएको रेमिट्यान्स नेपाल बैंकका सबै शाखा, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । नेपालभर २१९ शाखाहरु, ४७ […]

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनल बीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमका बीच नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी  र नेपाल रेमिट इन्टरनेशनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  नेपाल रेमिट इन्टरनेसनल मार्फत आएको रेमिट्यान्स नेपाल बैंक लिमिटेडको सम्पूर्ण शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ ।

ईजेड वर्ल्डवाइड रेमिट र ई–सेवाबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

ई–सेवा मनी ट्रान्सफर र  विश्वव्यापी मनी ट्रान्सफर बीएफसी बैंकअन्तर्गत रहेको ईजेड रेमिट (ईजेड रेमिट) बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

एनएमबि बैंक र रेमिट हाइड्रोबीच परियोजना लगानीमा सम्झौता

एनएमबि बैंक लि. र रेमिट हाइड्रो लि. बीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।  सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लि. द्घारा प्रवद्र्घित आयोजना हो ।  रेमिट हाइड्रो लि.को मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ । एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुल...

लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता

लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपालको नेपालभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तनी लिन सक्ने छन् । साथै स्वदेश तथा विदेशबाट रेमिट टू नेपालमार्फत पठाएको पैसा ग्राहकहरुले लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।सम्झौता […]

लुम्बिनी  विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स भुक्तानी सेवा सम्झौता

लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन् । यस संगै रेमिट टु नेपाल बाट पठाएको विप्रेषण लुम्बिनी  विकास बैंक का शाखा बाट सजिलै भुक्तानी प्राप्त हुनेछ साथै लुम्बिनी विकास बैंक बाट पठाएको विप्रेषण रेमिट टु नेपाल को ८ हजारभन्दा बढी भुक्तानी संजाल बाट सजिलै प्राप्त हुनेछ।