प्रकाश दाहाल नर्भिकदेखि आर्यघाटसम्म

संसार जिते पनि शाश्वत सत्य मृत्युलाई मान्छेले कसैगरी पनि जित्न सक्दैन । जन्मपछि मृत्यु अवश्य हुन्छ । तर, विना कुनै रोग, दुर्घटना ३६ वर्षकै अल्पायुमै कोही सुतेको सुत्यै भएको खबर आउँदा कसको मन नरोला र ? यस्तै भयो प्रकाश दाहालको नियति पनि । शनिबार राति आफ्नै ओछ्यानमा सहीसलामत सुतेका माओवादी केन्द्रक

सम्बन्धित सामग्री

प्रकाश दाहाल स्मृति बक्सिङ असारमा

प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता १७ देखि २० असारसम्म हुने भएको छ । अखिल नेपाल खेलकुद संघको आयोजनामा काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा पुरुषतर्फ...

प्रकाश दाहाल स्मृति बक्सिङ, आर्मीकी मिनुलाई स्वर्ण

नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत महिला ५४ केजीमा स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुदपरिसर हाताको कराते हलमा भएको फाइनल खेलमा...

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिता सुरु

काठमाडौं, कात्तिक २९ । नक्सालका विजय थापाले प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा विजयी सुरुवात गरेका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई पराजित गरे । उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात […]

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । बक्सिङ प्रतियोगिता २९ कात्तिकदेखि ३ मंसिरमा हुन लागेको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको प्रतियोगिताको तयारी पूरा...

दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कात्तिक २९ देखि

दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कात्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने भएको छ ।बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लब, जिल्लाहरुबाट सहभागी […]

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ कात्तिकमा

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा २९ कात्तिकदेखि दोस्रो प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ । संघका अध्यक्ष राम अवालेले प्रतियोगितामा...

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ देखि हुने

२० असोज, काठमाडौं । प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ गतेदेखि हुने भएको छ । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा हुने प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेका […]

दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कार्तिक २९ देखि

दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने भएको छ । बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लब, जिल्लाहरूबाट सहभागी हुने खेलाडीहरु यसअघि नेपाल बक्सिङ संघको आयोजनामा भएका राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी बनेको हु

रंगकर्मी प्रकाश दाहाल सम्पर्कविहीन

२२ भदौ, काठमाडौं । रंगकर्मी प्रकाश दाहाल बेपत्ता भएका छन् । झापा घर भएका दाहाल तीन दिन अघिबाट सम्पर्कविहीन भएको भन्दै परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय, दमकका डीएसपी नवराज कार्कीका अनुसार उनको खोजीमा प्रहरी टोली परिचालित छ । नेपाली चलचित्र ‘पशुपति प्रसाद’मा पनि अभियान गरेका उनी पछिल्लो समय दमकको […]