उच्च ब्याजदर सहित बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

काठमाडौं । आफ्ना ग्राहकलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले ‘बीओके प्रिमियम प्लस बचत खाता’ सार्वजानिक गरेको छ । हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निःशुल्क सुबिधाहरु रहेको यो बचत खाता खोली ग्राहकले लाभ लिन सक्ने बैकले जनाएको छ । […]

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

उच्चतम ब्याजदरबाट लाभान्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले बीओके प्रिमियम प्लस बचत खाता सार्वजनिक गरेको छ । ‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरू भन्दा अधिक ब्याजदर’ भन्ने मूलनाराका साथ सार्वजनिक गरिएको यस बचत खातामा ग्राहकले ८.०३%को उच्चतम ब्याजदर पाउन सक्नेछन् । साथै, रु. १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहक महानुभावहरूलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरूको व्यवस्था रहेको छ ।

बैंक अफ काठमाण्डूको ‘बिओके स्मार्ट सेभिङ अकाउण्ट’ सार्वजनिक

बैंक अफ काठमाण्डू लिमिटेडले उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको लागि ‘बिओके स्मार्ट सेभिङ अकाउण्ट’ सार्वजनिक गरेको छ । ‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटको साथै उच्चतम ब्याजदरको ब्यवस्थासहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको हो । उक्त बचत खाता ग्राहकहरुले अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नेछन् । यस बचत खाता खोल्दा ग्राहकले ६.५५% वार्षिक ब्याजदरसहित मोबाईल बैंकिङ्ग शुल्क, डे