काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि हुने भएको छ । आज (बुधबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने भोलि (बिहीबार)को गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसइईको तालिका नजुधोस् भनेर […]