गोपालमानले छोडे सभापतिको दाबी, जनाए देउवालाई समर्थन

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : सभापतिमा देउवालाई नै समर्थन गर्दै निधी

काठमाडौँ- कांग्रेस सभापतिको पहिलो चरणबाट बाहिरिएका उपसभापति विमलेन्द्र निधीले शेरबहादुर देउवालाई नै समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा  देउवा र नेता शेखर कोइराला प्रतिस्पर्धामा छन् । तर कोइरालालाई नेता प्रकाशमान सिंह र निधी दुबैले समर्थन नगर्ने भएका छन् । देउवाको विकल्प खोज्दै चुनावी मैदानमा उत्रिएका उनीहरूबीच अन्ततः एकमत नहुँदा कांग्रेसको […]

विमलेन्द्र निधिले देउवालाई समर्थन गर्ने

काठमाण्डाै - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ । सभापतिको दोस्रो चरणको मतदानमा निधिले देउवालाई सहयोग गर्ने बताउनु भएको हो । दोस्रो चरणको मतदान हुने भए पछि देउवाले निधिलाई  पनि भेट्नु भएको थियो । यसअघि नेता प्रकाशमान सिंहलाई पनि उहाँले भेट्नु भएको थियो । सिंहले देउवालाई समर्थन गर्ने बताइसक्नु भएको छ । सभापतिको पहिलो चरणको चुनावमा निधिले २ सय ४९ मत पाउनु भएको थियो । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच  प्रतिस्पर्ध...

विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने

२८ मंसिर, काठमाडौं । सभापतिको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ । त्यसअघि देउवा, निधिलाई भेट्न पुगेका थिए । बानेश्वरस्थित आफ्नै निवासमा भएको […]

सभापतिमा निधिले पनि देउवालाई समर्थन गर्ने

काठमाडौँ । काँग्रेस सभापतिको दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गरेका छन् । आज (मंगलबार) देउवाले निधिलाई उनकै निवासमा पुगेर भेट्दै समर्थनका लागि आग्रह गरेका थिए । संवादपछि निधिले पनि देउवालाई समर्थनको प्रतिबद्धता जनाएका छन् । निधिको सचिवालयले औपचारिक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराउने बताएको छ ।

निधिले पनि देउवालाई समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन् । मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यू आज बिहान पहिले […] The post निधिले पनि देउवालाई समर्थन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देउवालाई समर्थन गरे बापत सिंहलाई ‘आजभोलि’मै उपप्रधानमन्त्री बनाइने

काठमाडौँ – कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले तत्काल उपप्रधानमन्त्री पाउने भएका छन्। दिउँसो ३ः३० बजेबाट सुरु हुने मतदानमा सिंहले देउवालाई समर्थन गर्ने निर्णयसँगै सिंहलाई उपप्रधानमन्त्री बनाउने निर्णय भएको स्रोतको दाबी छ। समर्थन गरे बापत तत्काल उपप्रधानमन्त्री बनाउने सहमतिसँगै अरु पनि राजनीतिक लेनदेन भएको स्रोतको दाबी […]

प्रकाशमानकाे समर्थन देउवालाई, चाक्सीबारीमा भयाे सहमति

काठमाडौं । नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । मंगलबार बिहान चाक्सीबारीमा भएको देउवा सिंह भेटवार्तामा यस्तो सहमति भएको हो । दुवै नेताबीच लिखित सहमति भएको छ। कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र […] The post प्रकाशमानकाे समर्थन देउवालाई, चाक्सीबारीमा भयाे सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रातारात श्रेष्ठको समर्थन देउवालाई, निधि पछि नह्टने

काठमाडौं, मंसिर २५ । जारी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अन्ततः पछि सरेका छन् । नेता श्रेष्ठले सभापतिको उम्मेदवारीबाट पछि सर्दै शेरबहादुर देउवालाई समर्थन गर्ने भएका हुन् । अहिले बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ । देउवा समूहकै नेता श्रेष्ठले मनोनयन दर्ता सुरु हुन केहिसमय अघि आएर […]