नर्सिङ, फार्मेसी लगायतका विषयको पिजी परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]

आयोगले गत १८, १९ र २० गते लिएको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।