नि:शुल्क खाना खुवाउने 'हाम्रो टिम नेपाल'का अभियन्तासहित १८ जना पक्राउ

काठमाडौं : प्रहरीले नि:शुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्त सहित १८ अभियन्ताहरुलाई पक्राउ गरेको छ।  अनामनगर पूर्वीगेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जाको आरोपमा प्रहरीले साेमबार उनीहरुलाई पक्राउ गरेको हो।काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जग्गा खाली नगराएपछि नगर प्रहरीले पक्राउ गरेको जानकारी दिए। उनले भने,‘महानगरको सार्वजनिक जग्गामा उनीहरुले टहरा बनाएका रहेछन्,खाली नगराएपछि अध्यक्षसहित १८ जना नगर प्रहरीले पक्राउ गरेर नगरप्रहरी कार्यालयमा राखिएको छ,थप

सम्बन्धित सामग्री

पटाकासहित गोर्कणबाट किराना पसल सञ्चालक पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीस्थित किराना पसलका सञ्चालक पटाकासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा किराना पसल सञ्चालक सर्लाही चक्रघट्ट गाउँपालिका(५ घर भएका ४० वर्षीय मनोज कुमार चौधरी रहेका छन् । उनलाई खोर्सानी, रकेट, झिरझिरे लगायतका करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त […]

लागूऔषध सहित २ जना पक्राउ

मोरङ, १७ भदौ । अबैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका २ घरु चौकबाट नियन्त्रित लागूऔषध ५ सय ट्याब्लेट स्पासपेन र १ हजार ट्याब्लेट ट्रामाडोल सहित मोरङ उर्लाबारी नगरपालिका ५ बस्ने २३ वर्षीय समिर मगर लगायत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। मे.१ ह ३१७२ नम्बरको ट्याम्पोलाई ईलाका […]

किन पटक पटक विवादित बन्छ काठमाडाैं महानगर?

काठमाडौं : काठमाडौं महानगरपालिकाले गत सोमबार अनामनगर पूर्वीगेट अगाडि रहेको सार्वजनिक जग्गामा निःशुल्क खाना खुवाउँदै आएको ‘हाम्रो टिम नेपाल’को खाना पकाउन बनाएको टहरा भत्काइदियो। त्यति मात्रै होइन सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा प्रहरीले टिम नेपालका अध्यक्ष विमल पन्तसहित १८ भन्दा बढी अभियन्ताहरूलाई पक्राउ गर्‍याे। महानगरपालिकाले टहरा भत्काएपछि मजदुरी र गरिबीको भोको पेटमाथि लात हानेको भन्दै सर्वसाधारणले सामाजिक सञ्जाललगायत माध्यामबाट चर्को आलोचना र विरोध गरे। टिम न

पक्राउ परेका ‘हाम्रो टिम नेपाल’ का सबै अभियन्ता छुटे

‘प्रहरीले बल प्रयोग गर्दा सपना रोकासहित केही साथीहरू बेहोस तथा केही साथीहरूलाई चोट पनि लागेको थियो । तर, सामान्य उपचारपछि सबैको अवस्था ठीक छ,’ बन्जाराले भनिन् ।

मजदुरलाई खान खुवाउने २३ अभियन्ता पक्राउ, सहमति विपरीत संरचना भत्काइयो

१४ असार, काठमाडौं । कोभिड–१९ महामारीको पहिलो लहरमा सरकारले एक्कासी लकडाउन गर्ने निर्णय लिँदा मजदुरहरु उपत्यकामा अलपत्र परे । रोगभन्दा भोकले मर्ने स्थिति आएको भन्दै ‘हाम्रो टिम नेपाल नामक अभियान’ सुरु भयो । महामारीको दोस्रो लहर आउँदा पनि अभियानले पहिले झैँ खाद्यान्न वितरण कार्यक्रमलाई निरन्तरता दियो । तर अभियानले मजदुरहरुलाई खाना खुवाउन बनाइएको संरचना सोमबार […]

पक्राउ परेका ‘हाम्रो टिम नेपाल’ का स्वयंसेवकलाई रिहाइ गर्न पल शाहको माग

काठमाडौँ– नायक पल शाहले पक्राउ परेका ‘हाम्रो टिम नेपाल’ का स्वयंसेवकहरुलाई रिहाई गर्न माग गरेका छन्। सरकारी जमिन जग्गा कब्जा गरेको आरोपमा प्रहरीले वेवारिशे शव व्यवस्थापन गर्ने सपना रोका मगर सहित १८ जनालाई पक्राउ गरेको थियो। पलले सरकाले दमन गरेको आरोप लगाउँदै लेखेका छन्, ‘कोरोना महामारीको बेला निशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको […]