काठमाडौं–५ मा राप्रपाको सम्पर्क कार्यालय तोडफोड

२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौं क्षेत्र नं. ५ स्थित निर्वाचन सम्पर्क कार्यालयमा तोडफोड भएको छ । गएराति एउटा समूहले कार्यालयमा तोडफोड गरेर झण्डा च्यात्ने र प्रचार सामग्री फ्याक्ने काम गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई बताए । उनका अनुसार उनीहरुले कार्यालयमा नेकपा एमालेको झण्डा गाडेका छन् । ‘तर, त्यहाँ देखिएका […]

सम्बन्धित सामग्री

एमालेद्वारा चुनावी सम्पर्क कार्यालय स्थापना

सिमकोट– नेकपा एमाले हुम्लाले मंसिर ४ गतेको निर्वाचन लक्ष्य गरी सदरमुुकाम सिमकोटमा सम्पर्क कार्यालय स्थापना गरेको छ। निर्वाचनका कार्यक्रम सञ्चालन गर्न उक्त पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको हो। एमाले पोलिट ब्युरो सदस्य गोरखबहादुुर बोगटीको उपस्थितिमा सम्पर्क कार्यालय स्थापना गरिएको हो। एमाले सचिव तीर्थराज बोहराले निर्वाचनका कार्यक्रम सञ्चालन गर्न सहज होस् भन्नका लागि सम्पर्क कार्यालय स्थापना […]

शेरधनले काठमाडौंमा खोलेको मुख्यमन्त्रीको सम्पर्क कार्यालय बन्द

२९ मंसिर, विराटनगर । प्रदेश १ सरकारले तत्कालिन मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा स्थापना गरेको सम्पर्क कार्यालय बन्द भएको छ । प्रदेश १ का पहिलो मुख्यमन्त्री राईले काठमाडौँको महाराजगञ्जमा सम्पर्क कार्यालय खोलेका थिए । सरकार परिवर्तन भएर राजेन्द्र राई मुख्यमन्त्री भएपछि सो कार्यालय बन्द गरिएको हो । मुख्यमन्त्री राईले भने, ‘मासिक करिब ४ लाख रुपैयाँ नै […]

महामन्त्रीका आकांक्षी खाणले खोले सम्पर्क कार्यालय

नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले १४ औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय खोलेका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीको आकाङ्क्षी रहेका खाणले  पुरानो जय नेपाल सिनेमा हलमा सम्पर्क कार्यालय खोलेका हुन् ।महाधिवेशनसम्मका लागि खोलिएको सम्पर्क कार्यालय बुधबारबाट अनौपचारिक रुपमा सुरु भएको छ । योसँगै सम्पर्क कार्यालयमा नेता कार्यकर्ताको चहलपहल सुरु भएको छ ।खाणको सचिवालयमा लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, लुम्बिनी प्रदेशका महामन्त्रीका प्रत्यासी जन्मजय तिमिल्सिना,

प्रकाशमान सिंहले खोले सम्पर्क कार्यालय

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरेका छन् । नेता सिंहले सिंहदरबारको पश्चिम गेट नजिक ट्राफिक कार्यालयसँगै सम्पर्क कार्यालय सन्चालनमा ल्याएका हुन् । सम्पर्क कार्यालय सन्चालनबारे जानकारी दिन आयोजित कार्यक्रममा नेता सिंहले घरमा भेटघाट गर्नुभन्दा यहाँ सजिलो होस् भनेर सम्पर्क कार्यालय खोलिएको बताए । […]

प्रकाशमानले खोले सम्पर्क कार्यालय

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी सिंहले सम्पर्क कार्यालय खोलेका हुन् । महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मूल गेटअगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका छन् । कार्यालयबाट प्रकाशमानले मंगलबार बिहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट सुरु गर्नेछन् । […] The post प्रकाशमानले खोले सम्पर्क कार्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्पर्क कार्यालय खोल्दै प्रकाशमान

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय स्थापना गर्ने भएका छन् । महाधिवेशन आउन केही बाँकी रहँदा सभापतिको उम्मेदवार बन्ने बताइरहेका उनले सिंहदरबारको मुल गेट अगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गर्न लागेका हुन् । कार्यालयबाट प्रकाशमानले मंगलबार विहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट गर्नेछन् । प्रकाशमानको सचिवालयले भेटघाटमा लागि आउने […]

हङकङमा एमनेष्टी इन्टरनेशनलको सम्पर्क कार्यालय बन्द

एजेन्सी । एमनेष्टी इन्टरनेशनलले हङकङमा रहेको आफ्नो सम्पर्क कार्यालय बन्द गरेको छ । हङकङले हालै जारी गरेको राष्ट्रिय सुरक्षा कानूनका कारण आफ्नो सम्पर्क कार्यालय बन्द गरेको एमनेष्टीले जनाएको छ । चीनले लागू गरेको नयाँ कानूनका कारण मावनअधिकारसम्बन्धी गतिविधि सञ्चालन गर्न असहज भएकाले एमनेष्टीको कार्यालय बन्द गर्नुपरेको मानवअधिकारवादी संघ संस्थाहरुले जनाएका छन् । एमनेष्टीले ४० वर्षदेखि […]

भालुबाङमा खुल्यो मुख्यमन्त्रीको सम्पर्क कार्यालय

२ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा मुुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको हो । कार्यालयको मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार उद्घाटन गरे । सम्पर्क कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसी रुपन्देहीबाट हरेक हप्ताको शुक्रबार जाने छन् भने मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार […]

कांग्रेस उपसभापति निधिले खोले सम्पर्क कार्यालय

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेका छन्। आज शुक्रबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालय खोलेका हुन्। उनले पानसमा बत्ति बालेर र वरपिपलमा सिंचन गरेर कार्यालयको उद्घाटन...

महाधिवेशनका लागि निधिले खोले सम्पर्क कार्यालय

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनलाई लक्षित गरी सम्पर्क कार्यालय खोलेका छन् । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका निधिले नियमित भेटघाट र महाधिवेशनसँग सम्बन्धित गतिविधि गर्नका लागि सम्पर्क कार्यालय खोलेका हुन् । निधिले नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांकेटमा सम्पर्क कार्यालय राखेका छन् । उनले शुक्रबार अपरान्ह […]