काठमाडौं : स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत २/२ जना गरी ६ जना शोधार्थीले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा अनुसन्धान वृत्ति पाउने भएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सार्वजनिक सूचना जारी गरी उक्त सूचना जारी गरेको मितिले ४५ दिनभित्र आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन दिन माग गरेको छ। विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय तथा आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले अनलाइन आवेदन दिन सक्नेछन्।अनुसन्धान वृत्ति क्रमश: एक लाख, १ ल