सुदूरपश्चिममा नागरिक उन्मुक्तिको मुख्यमन्त्रीमा दाबी

धनगढी– सुदूरपश्चिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दाबी गरेकाे छ । तर  नागरिक उन्मुक्तिलाई बाहिर राखेर सरकार बनाउन  एमाले र माओवदी केन्द्रले आन्तरिक गृहकार्य गर्न थालेका छन् । त्यसका लागि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी र डडेल्धुराबाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्यलाई मनाउने एमाले र माओवादी केन्द्रकै रणनीति रहेको छ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रसँग ११, […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त

कैलाली : सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले उनलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरे पछि उनले आज मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी…

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाकाे एक गरी २९ जना सांसदको समर्थन पाउनुभएका रावललाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । आज बुधवार बिहानै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको भए पनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइसहितका मुद्दा सम्...

नागरिक उन्मुक्तिको समर्थनमा एमालेका रावलद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

कैलाली : नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा समर्थन जनाए सँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावलले दाबी पेश गरेका छन्। नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन जनाएको हो। माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनलाई भोलि शपथ…

नागरिक उन्मुक्तिको समर्थनमा एमालेका रावलद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

कैलाली : नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा समर्थन जनाए सँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावलले दाबी पेश गरेका छन्। नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन जनाएको हो। माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनलाई भोलि शपथ…

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावलको दाबी

सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दाबी पेस गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका...

नाउपाले समर्थन दिएपछि एमाले नेता रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

२७ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । बुधबार भएको छलफलपछि नगरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न तयार भएको हो । नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ गएका छन् ।

एमालेका लीला गिरीद्वारा लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस

काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गरेका छन्। एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गिरीले ५८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुधबार दाबी पेश गरेका हुन्।८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ।  गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने समय घर्किंदै, नाउपाको निर्णय कुर्दै एमाले

२७ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिन केही घण्टा मात्र बाँकी रहेका बेला नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ठोस निर्णय दिन सकेको छैन । माओवादी र नाउपाको समर्थन लिएर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् तर नाउपाले निर्णय लिन ढिलाइ गर्दा अन्योल देखिएको छ […]

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले निर्णय नगर्दा अलमलमा गठबन्धन

धनगढी : सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्वमा (मुख्यमन्त्री) मा दाबी पेस गर्ने समय घर्किनै लाग्दा पनि निर्णायक तहमा रहेको नागरिक उन्मुक्ति पार्टी अनिर्णीत छ। दाबी पेसको करिब साढे ४ घण्टा मात्र समय बाँकी रहेका बेला नागरिक उन्मुक्ति पार्टीले ठोस निर्णय दिन सकेको छैन।माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्। तर, उन्मुक्ति पार्टीले निर्णय लिन ढिलाइ गर्दा अन्योल देखिएको छ।मुख्यमन्त्रीमा रावललाई समर्थन गर्ने