नाउपाले समर्थन दिएपछि एमाले नेता रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

२७ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । बुधबार भएको छलफलपछि नगरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न तयार भएको हो । नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ गएका छन् ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश: एमाले नेता आचार्यद्वारा मुख्यमन्त्रीमा दाबी पेश

लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागी नेकपा एमालेका नेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन्।

प्रदेश १ मा एमाले नेता कार्कीले पेश गरे मुख्यमन्त्रीमा दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । एमाले प्रदेश १ संसदीय दलको नेता समेत रहेका कार्कीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका ...