काठमाडाैँ- नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेकाे हाे। अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माेहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई, सन्ताष बुढामगर, नवीन विश्वकर्मा, उदयबहादुर लगायत अन्यविरुद्ध विभिन्न कसुरमा पक्राउ पूर्जी जारी गरेकाे हाे। अदालतका अनुसार ३५ दिनभित्र अदालतमा […]