वासिङटन : अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ र उत्तर कोरियाली राजदूत किम योङ चोलबीच न्युयोर्कमा बैठक सुरु भएको छ। अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने श
१३ फागुन, काठमाडौं । प्रतिनिधि सभामा सांसदहरुका लागि राखिएका माइक बिग्रन थालेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले आफू रहेको कुर्सी अगाडिको माइक बिग्रेपछि अन्य सांसदहरुको माइक तानेर बोल्नु परेको छ । प्रतिनिधि सभा सदस्य सूर्यमान तामाङ दोङले शून्य समयमा बोल्न माइक उचाले तर, काम गरेन । त्यसपछि उनी अलमलिए । सभामुखले ‘अर्को […]
२१ पुस, सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशन कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच माइक खोसाखोस भएको छ । बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषयलाई लिएर दुई पक्षबची विवाद सृजना हुँदा माइक खोसाखोस भएको हो । संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र आफना पार्षदहरुको […]
जूमले म्याक कम्प्युटरमा कल सकिएपछि पनि माइक एक्टिभ नै रहने बगलाई समाधान गरेको छ । यसले प्रयोगकर्ताको प्राइभेसीमा समस्या ल्याउन सक्ने हुँदा यो फिचरलाई छिटो भन्दा छिटो समाधान गरिएको हो ।
जुमले प्रयोगकर्ताहरुको माइक नियन्त्रण गरिरहेको पाइएको थियो । म्याकका लागि जूमको ५.९.३ भर्सनमा समस्यालाई समाधान गरेको छ ।
मिटिङ वा वेबिनार लिभ गरेपछि पनि माइकले आरेन्ज रंगको...
संसारको सबैभन्दा शक्तिशाली बक्सरका किंग मानिने अमेरिकी हेभिवेट बक्सर माइक टाइसन (माइकल जेराल्ड टाइसन)ले नेपाल अध्यात्मिक शक्तिको देश भएको बताएका छन् । ‘इम्पल्सिभ’को २४७ औं एपिसोडको अन्तर्वार्तामा बोल्दै बक्सर माइक टाइसनले नेपाल इन्ट्रेस्टिङ ठाउँ भएको र अध्यात्मिक शक्तिको देश भएको बताएका हुन् । अन्तवार्ताका दौरान उनले भनेका छन्, ‘नेपाल एक इन्ट्रेस्टिङ ठाउँ हो । […]
नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले बोल्दाबोल्दै माइक बिग्रन पुगेको छ । उनले बोल्दाबोल्दै माइक बिग्रिएपछि ओली ‘मैले शेरबहादुरजीलाई नै छाडिदिएँ’ भन्दै सम्बोधन पुरा नगरी त्यसै मञ्चमा फर्किएका थिए । त्यसको केही सेकेण्डमा पुनः माइक बनेपछि ओली सम्बोधन प्रवक्ता विश्वप्रकाश शर्माले बोलाए । उनले बोलाएपछि ओलीले फेरि सम्बोधनलाई निरन्तरता दिए ।
काठमाडौँ । सर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिर्ने क्रममा प्रहरीले उनीहरुको माइक खोसेको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले माइक खोसेको हो । प्रहरीले माइक खोसेपछि वकिलहरुले ‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन् ।
काठमाडौँ । सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो । केही कानुन व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ भने उनीहरुले प्रयोग गर्दै आएको माइक पनि खोसेको छ । नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले माइक फिर्ता […]
संस्थाले स्थापनाको सुरुवातबाटै लामो समयसम्म हरेक महिना 'नियमित सिर्जना प्रवाह' सञ्चालन गर्दै आइरहेकोमा विविध कारणले उक्त कार्यक्रम रोकिएपश्चात् पुनश्च: ‘ओपन माइक’ नामक साहित्यिक शृंखलालाई निरन्तरता दिएको हो