अघिल्लो निर्वाचनको बाचा र आश्वासन सम्झदै चिया मजदुर

इलाम, कात्तिक १७ । देउमाई नगरपालिका–३ का ढाकाराम अधिकारी चिया मजदुर हुन् । उनको दैनिकी चिया टिपेर, बेचेर बित्छ । ‘१–२ पैसा हुन्छ’ कि भन्ने आशमा चिया मजदुरी गरिरहेका छन् । मजदुरीबाट आएको पैसाले छोराछोरी पढाउनदेखि घरखर्च चलाउनसम्म धान्नुपर्ने हुन्छ । नेताले किसान र मजदुरका समस्या अहिलेसम्म बुभ्mन नसकेको उनको गुनासो छ । ‘हामी गरिब […]

सम्बन्धित सामग्री

चिया मजदुरलाई प्रदेश सांसदको आश्वासन, तपाईँहरूको मुद्दामा म सँगै छु

इलाम :  जब निर्वाचनको मिति नजिकिन्छ इलामबाट प्रतिनिधित्व गरेका उम्मेदवारहरू चिया बगानमा मजदुर भेट्न पुग्छन्। भोट बैंकमा रूपमा रहेका सरकारी चिया बगानका मजदुरलाई मिठो सपना देखाउँछन् र जितेर गएपछि उनीहरूको मुद्दाको चासोसम्म राख्दैनन्। चिया मजदुर धेरै राजनीतिक परिर्वतनका  लागि निर्णायक बने तर कहिले पनि परिवर्तनको महसुस गर्न पाएनन्।हरेक पटक चुनावमा नेताहरूले आश्वासन बाँडे। जितेर गएपछि आश्वासनमै सीमित रहयो। विगत २०४८ साल यता इलाम–१ बाट विजयी भएका संघीय र प्रदेशका  उम्मेदवारका लागि

चिया किसानका समस्या : आश्वासन पाउँछन्, हुँदैन पूरा

इलाम । देउमाई नगरपालिका–३ का ढाकाराम अधिकारी चिया मजदुर हुन् । उनको दैनिकी चिया टिपेर, बेचेर बित्छ । ‘१–२ पैसा हुन्छ’ कि भन्ने आशमा चिया मजदुरी गरिरहेका छन् । मजदुरीबाट आएको पैसाले छोराछोरी पढाउनदेखि घरखर्च चलाउनसम्म धान्नुपर्ने हुन्छ । नेताले किसान र मजदुरका समस्या अहिलेसम्म बुभ्mन नसकेको उनको गुनासो छ । ‘हामी गरिब किसानले अहिलेसम्म […] The post चिया किसानका समस्या : आश्वासन पाउँछन्, हुँदैन पूरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....