काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। नेपाल प्रहरीका अनुसार भदौ ३० गते बिहान ८ बजेसम्म बाढीका कारण ४ हजार ८९ जना वेपत्ता रहेका छन्। वेपत्ता हुनेहरूमा ३ हजार ४७९ जना स्वदेशी (२,९०७ पुरुष र ५७२ महिला) तथा ६१० जना विदेशी (२७२ पुरुष, ३८ महिला […]
काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले चाँडै सिरियाको भ्रमण गर्ने तयारी भइरहेको टर्कीका विदेशमन्त्री हाकान फिदानले बताएका छन् । दमास्कस र अंकाराबीच राजनीतिक तथा आर्थिक सहकार्य थप विस्तार भइरहेका बेला एर्दोगानको सिरिया भ्रमणको तयारी अघि बढाइएको हो । सिरियाको सरकारी समाचार संस्था सानाकाअनुसार विदेशमन्त्री फिदानले आईतवार दमास्कसमा सिरियाका विदेश मामिला प्रमुख असद हसन अल–शिबानीसँगको […]
Kathmandu. The Business Advisory Committee meeting of the House of Representatives is being held today. The meeting has been called by Speaker Dolprasad Aryal with the objective of making the parliament technologically friendly and making the hearing of public concern issues raised by the MPs effective. The meeting, which will be held at 12 noon in the Business Hall at Singha Durbar, will primarily discuss the concept of a digital parliament, informed spokesperson of the Federal Parliament Secretariat Ekram Giri. The secretariat has stated that it is preparing to connect the public concern issues raised by the MPs during the zero...
३० भदौ, काठमाडौं । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले बिभिन्न पाँच बुँदामा सरकारको ध्यानाकर्षण गरेकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरेर सार्वजनिक अपिल गर्दै जारी गर्दै उनले मौलापुर नगरपालिका पुरै अस्तव्यस्त रहेको बताएकी छन् …
एउटा मानिसले आफूले गर्नुपर्ने सम्पूर्ण काम आफै नगरी एउटा एआईलाई काम दिन सक्छ। त्यसले कामलाई विभिन्न उपकार्यमा विभाजन गर्न सक्छ, समाधान खोज्न सक्छ, परिणाम जाँच्न सक्छ र फेरि सुधार गर्न सक्छ।
Researchers and security experts are warning that the rapid development of AI could pose a threat to human existence. Consequently, the heads of major AI companies worldwide are advocating for controlling the pace of its development.Their stance is not to stop the development of AI technology, but rather to slow down the pace of its capability expansion, prioritizing safety testing and human control.In recent weeks, discussions about the risks of AI have highlighted the views of Dario Amodei, CEO of Anthropic, Sam Altman, CEO of OpenAI, and Elon Musk, CEO of XAI. Despite their commercial competition, they share common concerns...