काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले चाँडै सिरियाको भ्रमण गर्ने तयारी भइरहेको टर्कीका विदेशमन्त्री हाकान फिदानले बताएका छन् । दमास्कस र अंकाराबीच राजनीतिक तथा आर्थिक सहकार्य थप विस्तार भइरहेका बेला एर्दोगानको सिरिया भ्रमणको तयारी अघि बढाइएको हो । सिरियाको सरकारी समाचार संस्था सानाकाअनुसार विदेशमन्त्री फिदानले आईतवार दमास्कसमा सिरियाका विदेश मामिला प्रमुख असद हसन अल–शिबानीसँगको […]