वीरगंजस्थित भवानी अस्पतालमा तोडफोड, स्वास्थ्यकर्मीमाथि हातपात गर्ने चार जना पक्राउ

वीरगंज : वीरगंज लिंकरोडस्थित भवानी अस्पताल प्रालिमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने चार जनाको पहिचान प्रहरीले खुलाएको छैन। वीरगंज महानगर-२० मनियारी निवासी ३८ वर्षीया रमिता देवीको अस्पतालमा आइतवार भएको मृत्युको विषयलाई लिएर चिकित्सक डा विजय महतो र नर्स बबिता चौधरीमाथि हातपात…

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।