३ असोज, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक पद्धतिको उम्मेदवारको सूची बुझाउन राजनीतिक दलका नेताहरु निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले समानुपातिक पद्धतिको उम्मेदवारको बन्द सूची बुझाउन आइतबार र सोमबारको समय दिएको थियो । तर आइतबार सूची नबुझाएका दलहरु सोमबार अपरान्ह आयोग पुगेका छन् । निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी […]