कांग्रेसबाट जसपाले खोस्यो नवराजपुर गाउँपालिका, शिवा बने अध्यक्ष

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । अध्यक्षमा जसपाका शिव उदगार यादव ‘शिवा’ दुई हजार बढी मतान्तरले विजयी भएका छन् । उनले ४५५४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्व मोहन यादव मात्र २ हजार ५२५ मतमा समेटिए । […]

सम्बन्धित सामग्री

अतिक्रमित डेढ सय बिघा जग्गा खाली गरायौँ

नवराजपुर गाउँपालिका सिराहाको पूर्वी भेगमा हुलाकी लोकमार्गसँग जोडिएको छ । कुल ३२.१८ वर्गकिलोमिटरमा फैलिएको यो गाउँपालिकाको पूर्वमा भगवानपुर, उत्तरमा सखुवानानकरपट्टी, पश्चिममा बरियारपट्टी र लक्ष्मीपुर गाउँपालिका पर्छन् । दक्षिणमा भारतको सिमानासँग जोडिएको यो गाउँपालिका साबिक भगवतीपुर, तामसुइया, मझौरा फुलवरिया गाविस मिलाएर बनेको हो । विभिन्न जातजाति र किसानको बाहुल्य रहेको यस गाउँपालिकामा पहिलो पटक जनता समाजवादी पार्टी नेपालबाट अध्यक्षमा शिवउद्गार यादव निर्वाचित हुनुभएको छ । गाउँपालिका अध्यक्ष यादवसँग गोरखापत्रका लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानी :

जग्गा दिने शर्तमा छुटे यौन दुराचारको आरोपित महन्त

लहान : यौन दुराचारको आरोपमा पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–४ नहरनियाँ गाउँस्थित रामजानकी मन्दिरका महन्त (पूजारी)लाई प्रहरी जग्गा दिने शर्तमा प्रहरीले छाडेको छ। मन्दिरका महन्त करिव ३५ वर्षीय शुभनारायण यादव (दास)लाई शनिबार गाउँपालिका अध्यक्ष गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादवसहित स्थानीय अगुवाहरुको पह...