खिम्तीको स्वामित्व हस्तान्तरणमा जुटेन सहमति, असारसम्म लम्बियो अन्तरिम सम्झौताको म्याद

निजी क्षेत्रबाट सरकारमातहत आउन लागेको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरण प्रक्रिया नटुंगिएपछि अन्तरिम सम्झौताको म्याद चौथोपटक पुनः थपिएको छ । प्रवद्र्धक हिमाल पावर र नेपाल विद्युत् प्राधिकरणबीच संयुक्त कम्पनी...