काठमाडौँ – सांसद डा. चन्द्रकान्त (सिके) राउतले मंसिर १० गतेलाई रंगभेदविरूद्ध एकता दिवसका रुपमा मनाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका छन्। प्रतिनिधिसभामा राउतले रंगभेद अन्त्य गर्ने राष्ट्रिय संकल्प लिनका लागि भन्दै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७९ बमोजिम संकल्प प्रस्ताव दर्ता गरेका हुन्। राउतले संविधानले कुनै रुपमा नागरिकबीच विभेद गर्न निषेध गरे पनि […]