काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच नवौं राष्ट्रिय खेलकुदका बारेमा छलफल भएको छ । सो अवसरमा आयोजक प्रदेश भएकाले पनि नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाएका थिए । दुई पक्षबीच पोखरा रंगशालामा फ्लोडलाइट निर्माणलगायतका […]