काठमाडौं: कतारमा भएको सांघातिक आक्रमणमा परी एक नेपालीको मृत्यु भएपछि दोहास्थित नेपाली दूतावासले भिडभाड हुने क्षेत्रमा नजान त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ।
मंगलवार कतारको दोहास्थित जैदा पार्कमा नेपाली नागरिकमाथि भएको सांघातिक हमलामा एक नेपालीको मृत्यु भएको थियो। मृत्यु हुनेमा सुनसरीका तवरेज अन्सारी रहेको दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख