ढुंगा, गिटी बालुवा निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले बजेट बक्तव्यको बुँदा नम्बर १९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी […]

सम्बन्धित सामग्री

ढुंगा, गिटी निकासी सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

असार ४, काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने भनी बजेटमा भनिएको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । अर्थमन्त्री विष्णु पौडेलले बजेट अध्यादेशमार्फत् २०८७र७९ को बजेटमा,  ‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घटा न्यूनीकरण गरिने छ’ भनिएको छ । ढुंगा, गिटी र बालुवा निकासी भन्नेबित्तिकै भौगोलिक र जलवायु दृष्टिले संवेदनशील चुरे क्षेत्रको अत्यधिक दोहन हुने भन्दै विरोध हुँदै आएको छ ।