काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको टोली चीन प्रस्थान गरेको छ। चीन सरकारको निमन्त्रणमा उक्त टोली गएराति प्रस्थान गरेको हो। टोलीमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कांग्रेस सहमहामन्त्री जीवन परियार, जनता समाजवादी पार्टीका नेता प्रदीप यादव लगायत छन्। टोलीलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले विदाई गरेका थिए। टोली ९ दिनसम्म चीन भ्रमणमा रहनेछ। टोलीले तिब्बती […]