लुम्बिनी गुरुयोजनाको प्रगति सुस्त गतिमा

सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको लुम्बिनी गुरुयोजना ४६ वर्षसम्म पूरा भएको छैन । चालु आर्थिक वर्षमा अधिकांश बजेट कटौती हुँदा लुम्बिनी विकास कोषका पदाधिकारी असन्तुष्ट छन् । लुम्बिनी विकास कोषले पाँच वर्षअघि गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भएको बताएको थियो । कोषले अहिले ८३ प्रतिशत मात्रै पुगेको बताएको छ । पछिल्लो पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा करिब तीन प्रतिशतमै सीमित रहेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति सुस्त

चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत सडक आयोजनाको प्रगति कमजोर देखिएको छ।...

निजी क्षेत्रसँग सम्बन्धित बजेटको साढे १६ प्रतिशत बुँदामा शून्य प्रगति

चालू आर्थिक वर्ष ०८०/८१ को बजेटमा घोषणा गरिएका निजी क्षेत्रसँग सम्बन्धित बुँदाहरूको कार्यान्वयन सुस्त देखिएको छ । दोस्रो त्रैमास सकिँदा बजेटको साढे १६ प्रतिशत बुँदामा शून्य प्रगति देखिएको छ भने ७४...

फास्ट ट्र्याकको सुस्त गति : ६ वर्षमा साढे २८ प्रतिशत प्रगति

४ पुस, काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गको निर्माण सुस्त गतिमा रहेको छ । निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाका अनुसार ६ वर्षको अवधिमा यो आयोजनाको भौतिक प्रगति मात्र २८.५६ प्रतिशत पुगेको छ । यो आयोजना २१ वैशाख २०७४ मा नेपाल सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको थियो । १४ जेठ २०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्रुतमार्गको निर्माण […]

हुलाकी सडक निर्माण सुस्त

जिल्लाको कालाकाटेदेखि राजपुरसम्मको ४० किलोमिटर हुलाकी सडक निर्माणको कामले अपेक्षित गति लिन सकेको छैन । सडक निर्माणको काम कछुवा गतिमा छ । कालाकाटेदेखि गढवा र गढवादेखि राजपुरको दुईवटा ठेक्कामा निर्माण हुन लागेको सडकमा कालाकाटेदेखि गढवाको ठेक्काको सडक त झन सुस्त छ । अहिलेसम्म कालाकाटेदेखि गढवासम्मको २० किमि सडकको कामको प्रगति ३५ प्रतिश मात्रै भएको छ […]

औद्योगिक ग्राम निर्माण सुस्त

काठमाडौं, मंसिर २५ । औद्योगिक ग्राम निर्माण गर्ने कार्यक्रम आएको चार वर्ष भए पनि प्रगति न्यून रहेको छ । हालसम्म १०५ वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरिए पनि तिनको प्रगति भने सुस्त रहेको हो । पछिल्लो पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मागेको प्रगति विवरणमा २६ वटा स्थानीय तहले मात्रै औद्योगिक ग्रामको प्रगति विवरण […]

म्याग्दी खण्डको काम सुस्त, पर्यटकलाई सास्ती

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै सम्पन्न नगर्दा सडक जोखिमपूर्ण बनेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ । बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक चार खण्डमा कामअघि बढाएको थियो । भौतिक पूर्वाधार […]

कैलालीमा हुलाकी सडक स्तरोन्नति सुस्त

धनगढी-कैलालीमा निर्माणाधीन दुई हुलाकी सडक स्तरोन्नति कार्य सुस्त गतिमाभइरहेको छ । ३० महिनामा सम्पन्न गर्ने लक्ष्य भएपनि १४ महिना अवधिमा १५ प्रतिशतमात्रै कार्य भएको हो । करिब आधा अवधि गुज्रिँदा कम भौतिक प्रगति भएकाले सडक निर्माणले गति लिन सकेको छैन ।धनगढी–भजनी–सत्ति र लम्की–टीकापुर–खक्रौला निर्माण भएको सडकको चौडाइ बढाउन स्तरोन्नति हुँदैछ । तर ती सडकमा माटो […]