काठमाडौं । नेपाल मेडिकल काउन्सिलको भूमिका थप प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल भएको छ । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालको अध्यक्षतामा भएको छलफलमा नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिलगायत सहभागी थिए । छलफलमा डा. अग्रवालले काउन्सिल डाक्टरको परीक्षा लिने र अनुमतिपत्र प्रदान गर्ने […]
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को तिब्र विकासले निम्त्याउन सक्ने गम्भीर जोखिमलाई मध्यनजर गर्दै यसलाई व्यवस्थापन गर्न तत्काल विश्वव्यापी संयन्त्र आवश्यक रहेको औँल्याएका छन् । उनले ‘बहुपक्षीय एआई जोखिम व्यवस्थापन फ्रेम वर्क’ निर्माण गर्न विश्वका शक्तिशाली राष्ट्रहरूलाई आह्वान गरे । महासचिव गुटेरेसले एआई प्रविधिको विकास मानिसको बुझाइभन्दा धेरै गुणा तिब्र […]
चितवन । नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित हुनुभएको छ। बुधबार सम्पन्न महानगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा न्यौपानेले ६ सय ६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। सभापति पदमा न्यौपानेका निकटतम प्रतिस्पर्धी ज्योतिप्रसाद कँडेलले ४ सय १३ मत प्राप्त गर्नुभयो। त्यस्तै, अर्का उम्मेदवार कृष्ण विलास अधिकारीले १ सय ५९ मत प्राप्त गर्नुभयो। निर्वाचनबाट […]
उदयपुर । उदयपुरमा विगतमा दर्ता भएका विभिन्न प्रकारका घरेलु उद्योगहरु संचालनमा नआउँदा स्थानीय रोजगारी गुमेको छ । उदयपुरमा नयाँ उद्योग स्थापना हुने क्रम पछिल्लो पाँच वर्षमा झन्डै दुईतिहाइले घटेको छ । घरेलु तथा साना उद्योग कार्यालय, गाईघाटको वार्षिक प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८÷७९ मा ४५८ वटा नयाँ उद्योग दर्ता भएकोमा आर्थिक वर्ष ०८२÷८३ मा १६६ […]