बुद्धिकान्तले हाँक्ने भए भरतपुर कांग्रेस

चितवन । नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित हुनुभएको छ। बुधबार सम्पन्न महानगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा न्यौपानेले ६ सय ६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। सभापति पदमा न्यौपानेका निकटतम प्रतिस्पर्धी ज्योतिप्रसाद कँडेलले ४ सय १३ मत प्राप्त गर्नुभयो। त्यस्तै, अर्का उम्मेदवार कृष्ण विलास अधिकारीले १ सय ५९ मत प्राप्त गर्नुभयो। निर्वाचनबाट […]