रुसी राष्ट्रपतिले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेकोमा बाइडेन दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन् । रुसले आगामी जुनसुकै दिनमा हमला गर्न सक्ने उनले बताएका छन् । रुसले सुरुमा युक्रेनको राजधानी किभलाई पहिलो निशाना बनाउ सक्ने उनको भनाई छ । ‘मलाई यो विश्वास छ की उनले निर्णय गरेका छन्,’ राष्ट्रपति पुटिनलाई संकेत […]

सम्बन्धित सामग्री

रुसी राष्ट्रपतिले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेकोमा बाइडेन ‘विश्वस्त’

अमेरिकी  राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन् । रुसले आगामी जुनसुकै दिनमा हमला गर्न सक्ने उनले बताएका छन् । रुसले सुरुमा युक्रेनको राजधानी किभलाई पहिलो निशाना बनाउ सक्ने उनको भनाई छ । ‘मलाई यो विश्वास छ की उनले निर्णय गरेका छन्,’ राष्ट्रपति पुटिनलाई संकेत गर्दै बाइडेनले भने । तर, रुसले युक्रेनमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ । यसैबीच, पूर्वी युक्रेनमा बिखन्डनकारीहरुको क्षेत्रमा सेनाले

मलाई यकिन छ, रुसले हमलाको योजना बनाइसकेको छ : बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गर्ने निर्णय गरेको आफूलाई यकिन भएको बताएका छन् । बाइडेनले कुनै पनि दिन यो हमला हुन सक्ने आशंका जताएका हुन् ।आफूले अमेरिकी खुफिया सूचनाका आधारमा यो मूल्याङ्कन गरेको बाइडनले दाबी गरेका हुन् । यद्यपि, रुसले हमलाको तयारी नगरेको बताउँदै आएको छ । पश्चिमी राष्ट्रलाईलाई डर छ कि रुस युक्रेनको पूर्वी क्षेत्रमा फर्जी सङ्कट खडा गर्न चाहन्छ जसले हमलाका लागि बहाना मिलोस् । अमेरिकाको अनुमान छ कि युक्रेनको सीमामा १ लाख ७० हजारदेखि

रुसले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको अमेरिकाको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको दावी गर्नुभएको छ । उहाँले रुसको तयारी भइसकेकाले आगामी दिनमा युक्रेनमाथि यस्तो आक्रमण हुने बताउनुभएको हो। ह्वाइटहाउसमा संवाददातासँग कुरा गर्दै राष्ट्रपति बाइडेनले रुसले निकट भविष्यमै आक्रमणको तयारीका लागि तयारी अवस्थामा रहेको पनि बताउनुभयो । उहाँले रुसले आक्रमण गरे त्यसको प्रतिरक्षका लागि नाटो तयारी […]