चिकित्सा स्रोतको हवाला दिँदै वाफाले पछिल्ला २४ घण्टामा भएका इजरायली आक्रमणमा कम्तिमा ४७ प्यालेस्टिनीको मृत्यु भएको र २०५ जना घाइते भएको उल्लेख गरेको छ।
काठमाडौं। यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित अवस्थाका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सरोकार भएका निकायको बैठकमा प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो । बैठकमा प्रदर्शनका कारण एक सातादेखि […]
RajdhaniDaily.com | काठमाडौं । साउदीमा अवैध रूपमा बसेका १६१ नेपालीले एक्जिट भिसा पाएका छन्। रियादस्थित नेपाली दूतावासका अनुसार अकामा नभएका १२६ र हुरुब लागेका ३५ जनाले एक्जिट -
काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा धेरै सहभागी भएका छन् । दक्षिणपन्थी समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीहरुले बेलायतको युनियन ज्याक र इङ्ग्ल्याण्डको सेन्ट जर्ज क्रस झण्डा बोकेका थिए । कतिपयले इजरायल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ को पनि झण्डा बोकेको रोयटर्सले जनाएको छ । ‘युनाइट द किङ्गडम’ […]
नयाँ भवनमा मन्त्रालय चलाउनका लागि आवश्यक तयारी अगाडि बढिसकेको छ। नयाँ भवनमा अहिले कार्पेट तथा पर्दा लगाउने तथा आवश्यक फर्निचरहरु राख्ने काम अगाडि बढेको छ।