कैलाली कांग्रेस नेतृत्वका लागि संस्थापनबाटै ३ समूह चुनावी प्रतिस्पर्धामा

धनगढी – नेपाली कांग्रेस कैलालीको फागुन १५ गते हुने जिल्ला अधिवेशनको सरगर्मी बढेको छ। शनिबार उम्मेदवारको मनोनयन दर्ता रहेको छ। जिल्ला नेतृत्वका लागि आकांक्षी देखिएका नेताहरु दौडधुपमै व्यस्त छन्। संस्थापन पक्षबाट जिल्ला सभापतिका लागि वर्तमान उपसभापति प्रकाशबहादुर बम, पूर्वउपसभापति नारायणदत्त भट्ट र भीम बडुवालले उम्मेदवारी घोषणा गरेका छन्। उनीहरुले प्यानलसहित उम्मेदवारी दर्ता गराउने तयारी गरेका […]

सम्बन्धित सामग्री

कैलाली काँग्रेसको नेतृत्व चयनका लागि मतदान, राति नै मतगणना गर्ने तयारी

नयाँ नेतृत्व चयनका लागि काँग्रेस कैलालीको चुनावमा  सकिएको छ । आइतबार सम्पन्न निर्वाचनमा २ हजार ५७५ मध्ये २ हजार १९९ मत सकेको छ । मतदान सकिएसँगै आज रातिबाट नै मतगणना सुरु हुने छ ।  कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट नारायणदत्त भट्ट प्यालनसहित र इतरपक्षबाट रामबहादुर कलेल प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

कांग्रेस कैलालीको नेतृत्व चुन्न मतदान सुरु, तीन प्यानल चुनावी मैदान

कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला नेतृत्व चुन्नका लागि मतदान सुरु भएको छ। धनगढीस्थित रङ्गशालामा मतदान सुरु भएको हो। निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि धनगढीको रङ्गशालामा मतदान भइरहेको छ। मतदानमा झन्डै ३ हजार मतदाताले मतदान गर्ने बताइएको छ। जिल्लामा नेतृत्वका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट शेखर कोइराला…

कांग्रेस महाधिवेशन : कैलालीमा संस्थापन पक्षकै दुई गुट

कैलाली कांग्रेसको जिल्ला नेतृत्वका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षकै बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म जिल्ला सभापति नरनारायण शाह र पूर्वजिल्ला सभापति दीर्घराज भाटका दुई गुटबीच वडा, प्रदेश, संघीय निर्वाचन समिति र महाधिवेशन प्रतिनिधिमा चुनावी प्रतिस्पर्धा भएको छ । शाह र भाट दुवै देउवा समूहकै हुन् ।

कांग्रेस धनगढीमा देउवा पक्षधरबीच नै प्रतिस्पर्धा

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन नजिकिँदै गर्दा कैलालीमा कांग्रेसमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरूका आकांक्षीहरूले दौडधुप तीव्र पारेका छन् । कैलाली कांग्रेसले बिहीबार पालिका अधिवेशन सम्पन्न...