काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी मन्त्रालयको कार्यसम्पादनलाई जोडेर राष्ट्रिय दैनिक पत्रीका एवं केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यस मन्त्रालयको कार्यसम्पादनका सन्दर्भमा जोडेर एक राष्ट्रिय दैनिक पत्रीका एवं […]