काठमाडौं : नेपालसँग देखिएको सीमा विवादको रिस भारतले विभिन्न बहानामा फेर्न थालेको छ। पाम तेल आयातमा रोक लगाएको भारतले नेपालमै उत्पादित चिया निर्यातमा पनि अवरोध गर्न थालेको छ।
भारतले चियासँगै अन्य कृषिउपजमा निर्यातमा अवरोध गरेर सिमा विवादको रिस फेर्न थालेको हो। तेस्रो देशबाट ल्याएर भारत पठाइने गरेको पाम ...